Welcome to Siddhababa Temple
पश्चिम नेपालको औद्योगिक क्षेत्रको रुपमा परिचित बुटवल नगरीबाट उत्तर तीन किलोमीटर र पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारबाट दक्षिणपश्चिम ३४ किलोमीटरको दूरीमा रहेको सिद्धबाबा मन्दिर धार्मिक आस्था राख्नेहरुको पवित्र भूमि हो । त्यतिमात्र होइन सिद्धबाबा क्षेत्रमा तत्कालीन भारत उज्जैन राज्यका राजा भर्तृहरिले तपस्या गरी सिद्धि प्राप्त गरेको किंम्बदन्ति समेत पाइन्छ ।
।
News & Blog
See Upcoming Eventsसिद्धबाबा मन्दिर विकास समितिको वार्षिक साधारण सभा सम्पन्न
आज २०८० माघ २१ गते सिद्धबाबा मन्दिर विकास समिति तिनाउ ३,दोभान,पाल्पाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । तिनाउ गाउ पालिका अध्यक्ष तथा संरक्षक प्रेम श्रेष्ठको प्रमुख आथित्यता र विष्शिठ अथिति तिनाउ पालिका उपाध्यक्ष लालब थापा, अन्य अतिथिमा पुर्व अध्यक्ष महेन्द्र प्रसाद पाण्डे, दल ब गुरुङ, तिनाउ वार्ड नं २ का वडा अध्यक्ष एवम प्रबक्ता…
सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै
पाल्पाको तिनाउ गाँउपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरले आजबाट सबै आर्थिक काराेबारलाई डिजीटल प्रणालीमा लगेको छ । दान दक्षिणा दिने भक्तजनलाई समेत अबदेखि डिजिटल बिल दिइनेछ । मन्दिरको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले आजबाट भक्तहरुलाई डिजिटल बिल दिन थालिएको हो । यसका लागि नयाँ सफ्टवेयर खरिद खरिएको छ भने २ स्थानबाट सेवा दिइने जनाइएको छ…
विपद प्रतिकार्य (खाेज तथा उद्बार सस्त्र प्रहरी वल,खजुरा )समूहलाइ सम्मान तथा विदाइकाे क्षण ।
विपद प्रतिकार्य (खाेज तथा उद्बार सस्त्र प्रहरी वल,खजुरा )समूहलाइ सम्मान तथा विदाइकाे क्षण ।
Our Vedio Profile
Complete ProfileOur Events
See All Events
30
September
निःशुल्क बस सञ्चालन गर्ने प्रदेशकै पहिलो मन्दिर
Time 8:00AM
Cost
औद्योगिक, शैक्षिक नगरीको रुपमा पहिचान बनाएको बुटवल पछिल्लो समयमा पर्यटकीय गन्तव्यको रुपमा समेत विकास हुँदै गएको छ । गन्तव्यको रुपमा पर्यटकीय स्थलहरु रहेका छन् । बुटवल र यस आस पासमा…
Message
Message From Chairperson
पश्चिम नेपालको औद्योगिक क्षेत्रको रुपमा परिचित बुटवल नगरीबाट उत्तर तीन किलोमीटर र पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारबाट दक्षिणपश्चिम ३४ किलोमीटरको दूरीमा रहेको सिद्धबाबा मन्दिर धार्मिक आस्था राख्नेहरुको पवित्र भूमि हो । त्यतिमात्र होइन सिद्धबाबा क्षेत्रमा तत्कालीन भारत उज्जैन राज्यका राजा भर्तृहरिले तपस्या गरी सिद्धि प्राप्त गरेको किंम्बदन्ति समेत पाइन्छ । सिद्धपुरुष भर्तृहरिको तपोभूमि र आदिमानव रामपिथेकसको विचरण थलोको रुपमा समेत लिइन्छ हो सिद्धबाबा क्षेत्रलाई ।
SANTOSH
Sherchen