Skip to content Skip to footer

Monthly Archives: October 2023

सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै

पाल्पाको तिनाउ गाँउपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरले आजबाट सबै आर्थिक काराेबारलाई डिजीटल प्रणालीमा लगेको छ ।  दान दक्षिणा दिने भक्तजनलाई समेत अबदेखि डिजिटल बिल दिइनेछ । मन्दिरको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले आजबाट भक्तहरुलाई डिजिटल बिल दिन थालिएको हो । यसका लागि नयाँ सफ्टवेयर खरिद खरिएको छ भने २ स्थानबाट सेवा दिइने जनाइएको छ…

LEARN MORE